चरण

आजदेखि तेस्रो चरणको खोप अभियान शुरु हुँदै

२ फागुन २०७७ काठमाडौं । आजदेखि तेस्रो चरणको कोरोना भाइस विरुद्धको खोप शुरु हुँदैछ। सरकारले आजदेखि तेस्रो चरणमा कोरोनाविरुद्धको खोप लगाउन लागेको हो । आजदेखि जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलगायतले...