चन्द्रकान्त ज्ञवाली

नागरिकता वितरणमा रहेको दलहरुको स्वार्थ अब त्याग्नुपर्छ : डा. चन्द्रकान्त ज्ञवाली, संविधानविद्

७ असार, २०७७ काठमाडौं । संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली नेपालमा नागरिकता वितरणलाई व्यवस्थित गर्न नसक्नुमा राननीतिक स्वार्थ नै मुख्य भएको बताउनु भएको छ । साथै त्यो स्वार्थमा भूरानीति र विश्व राजनीतिले पनि प्रभाव पार्ने गरेको उहाँको बुझाई छ ।...