घूस

पाल्पा छहरा गाउँपालिका–१ का वडाध्यक्ष पुन ३ लाख घूससहित पक्राउ

२५ जेठ, २०७७, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का वडाध्यक्ष देबेन्द्र पुन ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन । रुपन्देहीको सालझण्डीमा काठ लिलामको काम मिलाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पुनलाई पक्राउ...