
कोरोना कहरकाबीच घरघरमा घटस्थापना (भिडियोसहित)
१ कात्तिक, २०७७ काठमाडौं । आज आश्विन शुक्ल प्रतिपदा अर्थात विजया दशमीको पहिलो दिन । कोरोना कहरका बीच घरघरमा घटस्थापना गरी जमरा राखिएको छ । आजैदेखि नवरात्र र वडा दशैं सुरु भएको छ । कोरोना संक्रमण तीब्र हुँदै गइरहेका...