ग्रीन कफी

ग्रीन कफीले मोटोपन घटाउँछ भन्दै ठगी गर्ने एक विदेशीसहित दुई जना पक्राउ

६ चैत २०७७ काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले ग्रिन कफीले मोटोपन घटाउँछ भनी ठगी गर्ने एक जना विदेशी नागरिकसहित २ जनालाई नियन्त्रणमा लिएको छ । आज ब्यूरोले पत्रकार सम्मेलन गरी दुवै जनालाई सार्वजनिक गरेको हो ।...