गोइत

विप्लव शान्तिपूर्ण राजनीतिमा आएलगत्तै गोइतले किन बम पड्काए ? (भिडियो रिपोर्टसहित)

१ चैत्र २०७७ काठमाडौं । तराई जनतान्त्रिक मुक्ति मोर्चा क्रान्तिकारीले हिंसात्मक गतिविधि शुरु गरेको छ । जयकृष्ण गोइत नेतृत्वको यो समूहले पृथकतावादको नारामा हिंसा मच्चाउन संकेत गरेको छ । विप्लव नेकपालाई शान्तिपूर्ण राजनीतिमा ल्याएलगत्तै यो समूहले सरकारलाई चुनौती दिने...