
निर्वाचन आयोगले ओली समूहलाई आधिकारिकता दिइसक्योः गृहमन्त्री थापा
२१ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी नेकपाको ओली समूहले आफूलाई नै निर्वाचन आयोगले आधिकारिक मान्यता दिइसकेको दावी गरेको छ । निर्वाचन आयोगले अहिलेसम्म कसैलाई आधिकारिकता नदिइएको बताइरहेको र हिजो मात्रै कानूनी प्रक्रियामा प्रवेश गरेका बेला ओली समूहले...