गीतकार

अस्ताए गीतकार चेतन कार्की (भिडियो रिपोर्टसहित)

३ जेठ २०७८ काठमाडौं । वरिष्ठ संस्कृतिकर्मी तथा चलचित्रकर्मी चेतन कार्कीको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमित भइ विगत एक हप्तादेखि सैनिक अस्पतालमा उपचाररत कार्कीको आज बिहान निधन भएको हो । चलचित्रको लेखन तथा निर्देशनसहित, गीत,...