गल्ती

विगतमा भएका गल्ती सच्याएर अघि बढ्ने प्रचण्ड–नेपाल समूहको प्रतिबद्धता

२५ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले विगतमा भएका गल्ती सच्याएर अघि बढ्ने प्रतिबद्धता जनाएको छ । आन्दोलनमा जनतालाई आकर्षित गर्ने कोशिस गर्दै प्रचण्ड–नेपाल समूहले विगतमा गरेको गल्ती सुधार्ने प्रतिबद्धता जनाएको हो । माघ २८...