गणतन्त्र नेपाल

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्र लेख्ने निर्णयबारे सांसदहरुले के भने ? (भिडियोसहित)

२४ कात्तिक, २०७७ काठमाडौं । ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टा ‘नेपाल’ मात्रै लेख्ने सरकारी निर्णयप्रति सांसदहरुले असहमति जनाएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसदहरुले सरकारको उक्त निर्णयले विभिन्न आशंकासमेत उब्जाएको बताएका छन् । संविधान...

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने भनेपछि सरकारमाथि शंका (भिडियोसहित)

२१ कात्तिक, २०७७ काठमाडौं । असोज ११ गतेको मन्त्रिपरिषद बैठकले अब उपरान्त ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गर्‍यो । सरकारको सोही निर्णय अुनसार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा परिपत्र गरियो । र कानून मन्त्रायलको यही...

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारी निर्णयको प्रतिवाद गर्न आव्हान

२१ कात्तिक, २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयको प्रतिवाद गर्न आह्वान गर्नुभएको छ । पूर्वप्रधानमन्त्री डा. भट्टराईले आज सामाजिक सन्जाल ट्वीटरमा स्टाटस लेख्दै सरकारको निर्णयले दालमा...