गंगालाल

गंगालाल हृदय केन्द्रमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण

१७ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य परीक्षण गाराउनुभएको छ । स्वास्थ्य परीक्षण पूरा गरी प्रधानमन्त्री ओली आजै निवास फर्कनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली...