खुलमटार

बी डिभिजन लीग : खुलमटारसँग ब्वाइज युनियन पराजित, नयाँ बस्ती र टुसाल बराबरी

१९ फागुन २०७७ काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लीगमा ब्वाइज युनियनलाई हराउँदै खुमलटार युथ क्लबले शीर्ष डिभिजनमा उक्लिने सम्भावनलाई जिवितै राखेको छ । लालितपुर स्थित अखिल नेपाल फूटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आज भएको खेलमा खुमलटारले...