खस्कँदो

सरकारी दाबी लतार्दै खस्कँदो अर्थतन्त्र (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७७ काठमाडौं । सरकारले विकासमा फड्को मारिरहेको बताइरहँदा अर्थतन्त्रको अवस्थाबारे आएको पछिल्लो तथ्यांक भने ठिक उल्टो देखिएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार गत वर्ष आर्थिक वृद्धिदर सुन्य मात्रै होइन कि त्यो भन्दा पनि...