खसीबाख्रा

बोयर जातका खसीबाख्रा पालन, धेरै तौल अनि धेरै नाफा ! (भिडियोसहित)

४ असोज, २०७७, दाङ । बोयर जातका खसीबाख्रा पालनमा दाङका किसानको आकर्षण बढदै गएको छ । स्थानीय जातका भन्दा बोयर जातको खसी बाख्राको तौल धेरै हुने र धेरै नाफा हुने भएकाले किसानको आकर्षण बढेको हो । विदेशमा १२ वर्ष...