खशोग्गी

साउदी अरबका युवराजमाथि पत्रकार खशोग्गी हत्या आरोप

१५ फागुन २०७७ न्युयोर्क । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले पत्रकार जमाल खशोग्गीको हत्याको अनुमोदन गरेको अमेरिकाले बताएको छ । अमेरिकी गुप्तचर निकायले निर्वासनमा परेका पत्रकार खशोग्गीको हत्याका लागि युवराज सलमानले स्वीकृति दिएको भन्दै प्रतिवेदन सार्वजनिक गरेको हो...