खरेल

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको वरिष्ठ अधिवक्ता खरेलको राय

५ फागुन २०७७ काठमाडौं । एमिकस क्युरीका रुपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको राय दिनुभएको छ । वरिष्ठ अधिवक्ता खरेलले यो निर्णय सदर भए लोकतान्त्रिक प्रणाली नै ध्वस्त हुने जिकिर पनि गर्नुभयो...