खरिपाटी

सरकारद्वारा खरिपाटीस्थित क्वारन्टिन आइसोलेसनमा परिणत

४ भदौ, २०७७ काठमाडौं । सरकारले भक्तपुरको खरिपाटीस्थित क्वारन्टिनलाई आइसोलेशन सेन्टरको रुपमा परिणत गरेको छ। चाँगुनारायण नगरपालिका–७ खरिपाटीको नेपाल विद्युत् प्राधिकरणको क्वारन्टिनलाई २ सय ८ शैय्याको आइसोलेशन बनाएर सञ्चालनमा ल्याएको हो। आइसोलेशनमा दुई सय शैय्या कोरोना सङ्क्रमितका लागि र...