खण्डन

नेपाली भूभाग मिचेको आरोपको चीनले गर्‍यो खण्डन

१८ कात्तिक, २०७७ काठमाडौं । नेपाली भूभाग मिचेको आरोपलाई चीनले खण्डन गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा यस्ता समाचार तथ्यहीन र हल्ला मात्र भएको प्रतिक्रिया दिएका छन् । केही समयअघि नेपाली कांग्रेसका नेताले...