क्रिष्टियानो

क्रिष्टियानो रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

१७ मंसिर, २०७७ काठमाडौं । क्रिष्टियानो रोनाल्डोले गोल्डेन फुट अवार्ड जितेका छन् । इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड रोनाल्डोले ९ जना खेलाडीलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । अवार्डको मनोनयनमा लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की, मोहम्मद सलाह, नेयमार, सर्जियो...