कोशी कोभिड

न्युनतम सुविधा माग गर्दै कोशी कोभिड उपचार केन्द्रका चिकित्सक र नर्स आन्दोलनमा

१३ वैशाख २०७८ विराटनगर । विराटनगरस्थित कोशी कोभिड १९ उपचार केन्द्रमा कार्यरत चिकित्सक र नर्स सरकारले तोकेको न्यूनतम सुविधाको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । केन्द्रमा भर्ना भएका गम्भिर अवस्थाका संक्रमितको उपचार गर्न छाडेर चिकित्सक र नर्स आन्दोलनमा होमिएका...