कोरोना संकट

कोरोनाका कारण वायुसेवा कम्पनी टाट पल्टने अवस्थामा

१५ जेठ, २०७७, लण्डन । कोरोना संकटका कारण एकपछि अर्को गर्दै वासुसेवा कम्पनी टाट पल्टिने अवस्थामा पुगेका छन् भने कतिपयले कर्मचारी कटौती गर्न थालेका छन् । यसैबीच बेलायतको बजेट एयरलाइन्स इजीजेटले ३० प्रतिशत कर्मचारी कटौति गर्ने भएको छ ।...