
कोरियाली कम्पनीले विकास गरेको कोरोनाविरुद्धको खोप नेपालमा क्लिनिकल ट्रायलको तयारी
२६ पुस २०७७ काठमाडौं । कोरियाली कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालमा पनि गरिने भएको छ। इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई) कोरियाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालका शिक्षण अस्पताल महाराजगञ्ज र धुलिखेल अस्पतालमामा क्लिनिकल ट्रायल गर्ने...