कोभ्याक्सिन

भारतमा उत्पादित कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’ लाई आपतकालीन प्रयोगका लागि अनुमति

७ चैत २०७७ काठमाडौं । औषधि व्यवस्था विभागले भारतको ‘कोभ्याक्सिन’ लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । विभागले कोरोनाविरुद्धको खोप विकास गर्ने भारतकै अर्को कम्पनीको खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो । विभागका प्रवक्ता सन्तोष केसीले भारतीय...