केन्द्र सरकार

केन्द्र सरकारको असहयोगका कारण प्रदेशले सोचअनुसार काम गर्न सकेनः मुख्यमन्त्री शाही (भिडियोसहित)

१० साउन, २०७७ काठमाडौं । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारको असहयोगका कारण प्रदेशले सोचे अनुसारको काम गर्न नसकेको बताउनु भएको छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारले आफ्ना कानून...