केन्द्रीय कार्यकारिणी

जसपाको केन्द्रीय कार्यकारिणी परिषद बैठक आज पनि जारी

४ कात्तिक, २०७७ काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी परिषद् बैठक दोस्रो दिन आजपनि जारी छ । ललितपुरमा जारी बैठकमा संघीय परिषद् र केन्द्रीय समिति गठन, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने विषयमा छलफल भइरहेको...