कुलबहादुर खड्का

पूर्व रथी कुलबहादुर खड्काको निधन

१३ साउन, २०७७ काठमाडौं । पूर्व रथी कुलबहादुर खड्काको निधन भएको छ । केही दिन अघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका पूर्व रथी खड्काको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने...