कुमाल

प्लास्टिकका भाँडाले बजार लिएपछि कुमाल समुदायको पेशा यस्तो संकटमा (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ दाङ । दाङको देउखुरीका कुमाल समुदायले लामो समयदेखि माटाका भाडा बनाउने पेशा गरिरहेका छन् । तर पछिल्लो समय माटाको भाँडाको ठाउँ प्लाष्टिकका भाँडाले लिँदा कुमाल समुदायको पुर्ख्यौली पेशा सङ्कटमा पर्न थालेको छ । दाङ देउखुरीको गढवा...