
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान समूहको उम्मेदवारी दर्ता
१७ कात्तिक, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान समूहले पनि आज उम्मेदवारी दर्ता गरेको छ । उम्मेद्वारी दर्ताअघि काठमाडौंमा प्रधान समूहले आजै आफ्नो प्यानल घोषणा गरेको थियो । महासंघको वरिष्ठ उपाध्यक्षमा अब प्रधान...