किशाेरी

किशाेरीका हत्यारा तीन दिनसम्म पनि पत्ता लागेन (भिडियो रिपोर्ट)

२४ माघ २०७७ कैलाली । मुख्य विपक्षी दल नेपाली कांग्रेससहितका राजनीतिक दलले बैतडीको चडेपानीकी किशोरी भागरथी भट्ट भूमिकाको हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । दोषी पत्ता लगाई कारबाहीको माग गर्दै सुदूर पश्चिम प्रदेशको राजधानी धनगढीमा प्रदर्शन पनि भएको...