
सुनको भाउ तोलामा ३ हजार ४ सयले घट्यो, प्रतितोला ९४ हजार ८ सयमा कारोबार
२५ कात्तिक, २०७७ काठमाडौं । सुनको मूल्य आज एकैदिन तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ तोकेको छ । नेपाली बजारमा केही दिनयता उकालो...