कारोबार

साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार

९ साउन २०७८ काठमाडौं । नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा...

नेपालगञ्जमा लागुऔषध कारोबारस्थलमै प्रहरीको छापा

९ साउन २०७८ बाँके । भारतीय नागरिकले नेपालगञ्जमा कोठा भाडामा लिएर गर्दै आएको लागुऔषको कारोबारस्थलमा बाँके प्रहरीले छापा मारेको छ । नेपालगञ्ज उपमहनगरपालिका¬–१२ कोरियनपुरमा गएराति दुई भारतीय नागरिकसहित तीन व्यक्तिलाई ४३ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेपछि नेपालगञ्जमा भाडामा...

कर्णालीमा सुन अभाव, रु १६ करोडको कारोबार रोकियो

१५ असार २०७८ कर्णाली । कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ ।...

निषेधाज्ञासँगै घट्यो डिजिटलमार्फत भुक्तानी हुने कारोबार

२ असार २०७८ काठमाडौं । गत वैशाखदेखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू भएसँगै डिजिटल भुक्तानी प्रणालीमार्फत हुने कारोबार रकममा कमी आएको छ । निषेधाज्ञाअघिको तुलनामा निषेधाज्ञा जारीसँगै डिजिटल भुक्तानीको कारोबार रकममा कमी आएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक...

बढ्दै क्यूआर कोडमार्फत हुने कारोबार

१ वैशाख २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । गत महिनासम्म न्यून मात्रामा क्यूआर कोडमार्फत भुक्तानी हुने गरेकोमा फागुनमा रु ३४...

नेप्सेमा दोहोरो अङ्कको गिरावट, ९ अर्बको कारोबार

१८ माघ २०७७ काठमाडौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज देखिएको गिरावट पछिल्ला दिनमध्येको कारोबारको सबैभन्दा धेरै हो...

सुनको भाउ तोलामा २ सय घट्यो, प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार

५ माघ २०७७ काठमाडौं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा रु २०० ले घटेको छ । प्रतितोला रु ९१ हजार ८०० मा...

नेप्से दोहोरो अङकले घट्दा ६ अर्ब ७६ करोडको कारोबार

२ पुस २०७७ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्से साताको अन्तिम दिन आज पनि दोहोरो अङ्कले घटेर बजार बन्द भएको हो । नेपाल स्टक...

नगद लेनदेन घट्दै: ३ महिनामा ६३ खर्बको विद्युतीय कारोबार (भिडियोसहित)

२० मंसिर, २०७७ काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि भएको देखाएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मात्रै ६३ खर्ब रुपैयाँ बराबरको विद्युतीय कारोबार भएको छ । यसले नगदको कारोबार घट्दै...

सुनको भाउ तोलामा २ सय घट्यो, प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार

१२ मंसिर, २०७७ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला रु २०० ले घटेर रु ९१ हजार ३०० मा कारोवार भएको छ...