काठेखोला

बागलुङको काठेखोला–३ धम्जा चार दिनका लागि सिल

११ कात्तिक, २०७७ बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ३ धम्जामा चार दिनका लागि सिल गरिएको छ । भारतबाट दशैं मनाउन घर आएका एक युवामा कोरोना संक्रमण पुष्टि भएसँगै गाउँ नै सिल गरिएको हो । भारतबाट आएका ती युवा पीसीआर...