काठमाडौं–तराई

प्रधानसेनापतिले भने–काठमाडौं–तराई द्रुत मार्ग निर्माणमा अदृष्य समस्या छ (भिडियोसहित)

१६ साउन, २०७७ काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा खोकनामा स्थानीय बासिन्दाको अवरोध मात्रै समस्या नभएको बताएको छ । रक्षामन्त्रालयमा भएको कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले त्यहाँ अदृश्य समस्या रहेको संकेत गर्नुभयो । त्यसको खोजी...