काउन्टर

निषेधाज्ञामा रेमिट्यान्स काउन्टर खोल्न निर्देशन

५ भदौ, २०७७ काठमाडौं । राष्ट्र बैंकले निषेधाज्ञामा रेमिट्यान्स काउन्टर खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै रेमिटेन्स काउन्टर बन्द नगर्न भनेको हो । निषेधाज्ञा जारी भएपछि रेमिट्यान्स सेवा दिने काउन्टर समेत बन्द छन्...