कन्ट्याक्ट ट्रेसिङ

परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बनाउन स्थानीय तहलाई निर्देशन

२२ वैशाख २०७८ काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण बढाउन स्थानीय तहहरुलाई निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले स्थानीय तहहरुलाई परीक्षण बढाउन निर्देशन दिएको हो । कमाण्ड सिस्टमको बैठकले घरमै...

सुदूरपश्चिममा कोरोना सङ्क्रमण दर बढ्यो, कन्ट्याक्ट ट्रेसिङ फितलो

११ वैशाख २०७८ सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको रोकथामका लागि सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिलाई लक्षित गरी गर्नुपर्ने कन्ट्याक्ट ट्रेसिङको फितलो भइरहेको छ । भारतीय सीमानाका हुँदै फर्किइरहेका व्यक्तिको सम्पर्कमा आएकाको कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन नसक्दा सङ्क्रमणको दर बढ्दै...