कन्टेनर

चिनियाँ नाकाबाट दैनिक सात कन्टेनर सामग्री भित्रिँदै

२६ फागुन २०७७ काठमाडौं । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका...

रामेछापमा कन्टेनर दुर्घटना हुँदा चालकको मृत्यु

२६ कात्तिक, २०७७ रामेछाप । रामेछापको मन्थली नगरपालिका–२ स्थित शोतिमा भएको कन्टेनर दुर्घटनामा चालकको मृत्यु भएको छ । दोलखाबाट ओखलढुंगाका लागि छुटेको युनाइटेड सप्लायर्स ओखलढुंगाको कन्टेनर दुर्घटनामा उदयपुर कटारीका ३२ वर्षीय चालक प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ...

उत्तरी छिमेकी पनि उस्तैः नाका बन्द गर्दा २ हजार कन्टेनर अलपत्र (भिडियोसहित)

१३ असोज, २०७७ काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले केही महिनायता विभिन्न कारण देखाउँदै केरुङ र तातोपानी नाकाबाट हुने आयात निर्यातमा अवरोध गर्दै आएको छ । ३ महिनादेखि तातोपानी नाका बन्द छ भने ६ महिनापछि बल्लतल्ल खुलेको केरङ नाकाबाट...

पहिरोका कारण तातोपानी हिँडेका कन्टेनर बाटोमै अलपत्र

९ असार, २०७७ चौतारा । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् ।...