कक्षा

कोरोना जोखिमबीच सतर्कतासहित प्रत्यक्ष कक्षा सञ्चालन गर्ने त्रिविको तयारी

१७ मंसिर, २०७७ काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कोरोना जोखिमबीच पनि सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन हुने भएको छ । त्रिवि कार्यकारी परिषद् बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्मका शैक्षिक संस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।...

कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा आजदेखि शुरु

९ मंसिर, २०७७ काठमाडौं । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी परीक्षाका लागि देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएका छन् ।...

कक्षा १२ को परीक्षाको तयारी पूरा, परीक्षा ९ गते शुरु हुने

७ मंसिर, २०७७ काठमाडौं । कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले सबै विद्यालयमा उत्तर पुस्तिका पुर्‍याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड...

कक्षा ११ र १२ को गणित विषय नराखिएको पाठ्यक्रम तत्काल लागू नगर्न सर्वोच्चको आदेश

२० कात्तिक, २०७७ काठमाडौं । सर्वोच्च अदालतले गणित विषय नराखिएको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागु नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशका लागि दुबै पक्षलाई कात्तिक २६...

कोरोनाका कारण स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि हुने

५ कात्तिक, २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीका कारण स्थगित कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको तालिका र कार्यविधि सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार परीक्षा मंसिर ९ देखि १६...

चालीस नम्बरका लागि कक्षा १२ को अनलाइन परीक्षा हुने

३१ भदौ, २०७७ काठमाडौं । लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित...

अनलाइन कक्षा सञ्चालन गर्ने निजी विद्यालयलाई शुल्क लिन बाटो खुल्यो

२५ भदौ, २०७७ काठमाडौं । सरकारले निजी विद्यालयलाई अनलाइन कक्षा पढाएर शुल्क लिने बाटो खुल्ला गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट विद्यार्थी सिकाई सहजीकरण निर्देशिका स्वीकृत गर्दै शुल्क लिन पाउने व्यवस्था गर्नुभएको हो...

असोज १५ गतेभित्र परीक्षा सक्नेगरी कक्षा १२ को परीक्षाको तयारी

८ साउन, २०७७, काठमाडौं । लकडाउन अन्त्य भएसँगै शैक्षिक, व्यावसायिक लगायतका क्षेत्रमा सामान्य गतिविधि सुरु हुन थालेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालनको अनुमति दिएसँगै...

कक्षा १० को एसइई परीक्षा नगर्ने निर्णय

२९ जेठ, २०७७ काठमाडौं । बुधबारको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्नलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको छ । शिक्षा, विज्ञान...