कक्षा

एसइई र कक्षा १२ को परीक्षा स्थगित

२७ वैशाख २०७८ काठमाडौं । आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने...

भैरहवा बजारकै सामुदायिक विद्यालयमा एउटै कोठामा दुईवटा कक्षा (भिडियो रिपोर्टसहित)

६ चैत २०७७ काठमाडौं । माध्यमिक तहसम्मको शिक्षा हेर्ने जिम्मेवारी अहिले स्थानीय तहमा छ । तर सरकारी विद्यालयहरुको अवस्था भने नाजुक छ । रुपन्देही सदरमुकाम भैरहवाको मुख्य बजारमा रहेको एउटा सामुदायिक विद्यालयमा एउटै कोठामा दुइवटा कक्षा त्यो पनि एउटै...

कक्षा १२ को नतिजा आएसँगै स्नातक तहको भर्नामा प्रतिस्पर्धा

२१ माघ २०७७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेलगत्तै विभिन्न विश्वविद्यालयले स्नातक तहको भर्ना शुरु गर्न प्रतिस्पर्धा चलेको छ । सार्वजनिक नतिजाबाट झन्डै चार लाख ३३ हजारभन्दा बढी विद्यार्थीलाई एकै पटक उच्च...

कक्षा १२ को नतिजा सार्वजनिक

१९ माघ २०७७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको नतिजानुसार छ हजार ९१६ जनाले ३.६१ देखि ४ , ३८ हजार ४८० जनाले ३.२१ देखि ३.६०...

कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक गरिँदै

१९ माघ २०७७ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गर्ने भएको छ । त्यसका लागि आज बिहान १० बजे बोर्डले बोर्ड बैठक बोलाएको छ । बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले केही समस्या नदेखिए आज नतिजा सार्वजनिक...

अन्ततः कक्षा ११ र १२ मा गणित पनि अनिवार्य

१७ माघ २०७७ काठमाडौं । कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य...

आगामी २०८० सम्म विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने

५ माघ २०७७ काठमाडौं । आगामी २०८० सालसम्ममा चरणबद्ध रूपमा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने योजनाअनुरूप चार वर्षभित्रै सबै कक्षामा कार्यान्वयनमा आइसक्ने पाठ्यक्रम विकास केन्द्रका...

कोरोना जोखिमबीच सतर्कतासहित प्रत्यक्ष कक्षा सञ्चालन गर्ने त्रिविको तयारी

१७ मंसिर, २०७७ काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा कोरोना जोखिमबीच पनि सतर्कता अपनाएर प्रत्यक्ष कक्षा सञ्चालन हुने भएको छ । त्रिवि कार्यकारी परिषद् बैठकले स्वास्थ्य मापदण्ड पूरा गरेर सम्भव भएसम्मका शैक्षिक संस्थामा प्रत्यक्ष कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।...

कोरोनाका कारण रोकिएको कक्षा १२ को परीक्षा आजदेखि शुरु

९ मंसिर, २०७७ काठमाडौं । कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा आजदेखि शुरु भएको छ । झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी परीक्षाका लागि देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएका छन् ।...

कक्षा १२ को परीक्षाको तयारी पूरा, परीक्षा ९ गते शुरु हुने

७ मंसिर, २०७७ काठमाडौं । कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले सबै विद्यालयमा उत्तर पुस्तिका पुर्‍याउने, प्रश्नपत्र तयार गर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड...