औपचारिक

बाइडेनले अन्तरिम प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्छन्ः राष्ट्रपति ट्रम्प

९ मंसिर, २०७७ न्युयोर्क । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा सञ्चालन गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । राष्ट्रपति निर्वाचनको नतिजा अस्वीकार गर्दै आएका राष्ट्रपति ट्रम्पले अन्ततः बाइडेनले अन्तरिमकालको प्रशासन औपचारिक रुपमा चलाउन सक्ने...