ओस्कार अवार्ड

चलचित्र नोम्याडल्याण्डलाई उत्कृष्टसहित तीन वटा विधामा ओस्कार अवार्ड

काठमाडौं । चलचित्र नोम्याडल्याण्डले उत्कृष्ट चलचित्रसहित तीन वटा विधामा ओस्कार अवार्ड जितेको छ । आज घोषणा गरिएको अवार्डमा नोम्याड ल्याण्डले उत्कृष्ट चलचित्रको अवार्ड पाएको छ । चलचित्रकी निर्देशक चोल झाओले उत्कृष्ट निर्देशक र फ्रान्सिस म्याकडोरमान्डले उत्कृष्ट नायिकाको अवार्ड जितिन्...