ओली–प्रचण्ड

नेकपा विवाद र ओली–प्रचण्ड भेटवार्ताः असार १८ यता के के भए ? (भिडियोसहित)

सत्तारुढ नेकपाको ६ महिनापछि बसेको स्थायी कमिटी बैठकको सुरुवातबाट चर्केको विवाद अझै मिलेको छैन । असार १० गते शुरु भएको बैठक पटकपटक स्थगित हुँदै फेरि साउन २ गतेका लागि बोलाइएको छ । असार १८ गते अन्तिम पटक बसेको बैठक...