ओलम्पियन

ओलम्पियन जीतबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि

१६ भदौ, २०७७ काठमाडौं । ओलम्पियन जीतबहादुर केसीलाई कोरोना संक्रमण भएको छ । लामो दूरीका पूर्व धावक केसीमा स्वास्थ्य समस्या आएपछि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । ७२ बर्षे केसीले नेपालका लागि १९७३ मा फिलिपिन्समा भएको एशियन एथ्लेटिक्स...