
इटालियन सिरी ए फूटबलमा एसी मिलानको विजयी यात्रा कायमै
६ माघ २०७७ काठमाडौं । इटालियन सिरी ए फूटबलमा शीर्ष स्थानको एसी मिलानले विजयी यात्रा जारी राखेको छ । सिरी ए अन्तर्गत मिलानले काग्लिएरीलाई २–० गोलले पराजित गरेको हो । मिलानको जितमा दुबै गोल जाल्टन इब्राहिमोविचले गरेका थिए ।...