एष्ट्राजेनिका

अक्सफोर्ड–एष्ट्राजेनिका खोपले रगत जमेको पाइएनः ईएमए

४ चैत २०७७ काठमाडौं । कोरोनाविरुद्धको अक्सफोर्ड–एष्ट्राजेनिका खोपले रगत जमेको संकेत नपाइएको युरोपियन संघको औषधि नियमन निकायले बताएको छ । युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले खोपकै कारण ब्लड क्लट्स अर्थात रगत जमेको प्रमाण नभएको दोहोर्‍याएको हो । खोपको केही...