एल क्लासिको

पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिडसँग बार्सिलोना पराजित

९ कात्तिक, २०७७ काठमाडौं । सिजनको पहिलो एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी भएको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमै रियलले बार्सिलोनालाई ३–१ गोलले स्तब्ध बनाएको हो । खेलको पाँचौं मिनेटमै फेदेरिको भेल्भार्देले गोल गर्दै रियललाई शुरुवाती अग्रता...