एयरपोर्ट

विराटनगर एयरपोर्टलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुल्यो (भिडियोसहित)

७ मंसिर, २०७७ विराटनगर । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नति गर्नका लागि बाटो खुलेको छ । सरकारले विमानस्थल विस्तार गरी अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्नका आवश्यक जग्गा अधिग्रहण गर्ने स्वीकृति दिएसँगै विमानस्थल विस्तारको बाटो खुलेको हो । अब चाँडै नै...