एन्टीजेन

भारतबाट आएका ५६ जनाको एन्टीजेन परीक्षणको नतिजा पोजेटिभ

२२ चैत २०७७ कञ्चनपुर । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर(डोकेबजार) भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा...

भारतबाट फर्कने २४ जनाको एन्टीजेन परीक्षण नतिजा पोजेटिभ

२१ चैत २०७७ कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टीजेन परीक्षण गर्दा शुक्रबार २४ को नतिजा पोजेटिभ आएको छ । सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमा गरिएको परीक्षणमा २४ को नतिजा पोजेटिभ आएको...

कोरोना बढ्दै गएपछि एकैपटक धेरैको परीक्षण गर्न एन्टीजेन विधि अपाउने तयारी

२० असोज, २०७७ काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले एकैपटक धेरै जनाको कोरोना परीक्षण गर्न एन्टीजेन विधि अपनाउने भएको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमण पत्ता लगाउन एन्टीजेन...