एन्टिबडिज

कोरोना संक्रमणः एन्टिबडिजबाट प्राप्त हुने इम्युनिटीसम्बन्धी आयो सकारात्मक खबर

१८ भदौ, २०७७, आइसल्याण्ड । कोरोना महामारी बढिरहेकै बेला आइसल्याण्डबाट एउटा राम्रो खबर आएको छ । आइसल्याण्डमा ३० हजार नागरिकमा गरिएको अध्ययनको परिणामले एकपटक कोरोना भाइरसबाट संक्रमित भएपछि बन्ने एन्टिबडीजले मानिसमा कम्तीमा चार महिनासम्म इम्युनिटी दिन सक्ने देखाएको छ।...