एनआइसी

नेप्से झण्डै १४ अंकले बढ्यो, एनआइसी एसिया बैंकमा झुम्मिए लगानीकर्ता

५ कात्तिक, २०७७ काठमाडौं । कारोबार भएकामा धेरैजसो कम्पनीको शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से आज पनि बढेको छ । हिजो १३ अंकले बढेको नेप्से आज पनि १३ दशमलव ९४ अंकले उकालो लागेको छ । नेप्से १५ सय...