
एण्डी मुरे युएस ओपन टेनिसको दोस्रो चरण प्रवेश
१७ भदौ, २०७७ लण्डन । बेलायती एण्डी मुरे युएस ओपन टेनिसको दोस्रो चरण प्रवेश गरेका छन् । मुरेले पहिलो खेलमा योशिहितो निशिओकालाई पराजित गरेका हुन् । ३३ वर्षका मुरे शुरुवाती दुई सेट गुमाएपनि पछि उत्कृष्ट पुनरागमन गरेका थिए ।...